Logo

भोली सार्वजनिक बिदा



Spread the love

१९ वैशाख, काठमाडाैँ । सरकारले वैशाख २० गते मङ्गलबार (भोली) सार्वजनिक बिदा दिएको छ ।

नेपाल राजपत्रमा गत फागुन २६ गते प्रकाशित सूचनाअनुसार इस्लाम धर्मावलम्वीको पर्व इद (इद उल फित्र)का दिन सार्वजनिक बिदा दिने व्यवस्था भएबमोजिम भोलि मङ्गलबार बिदा कायम भएको गृहमन्त्रालयद्वारा आज प्रकाशित सूचनामा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्