Logo

राष्ट्रपति भण्डारीले जारी गरिन् अध्यादेश



Spread the love

९ चैत, काठमाडाैँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार रेल्वे अध्यादेश, २०७८ जारी गरेकी छन् ।

नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसबमोजिम राष्ट्रपति भण्डारीले सो अध्यादेश जारी गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्