एजेन्सी । केहि दिन यतादेखि कोरोना संक्रमण घटे पनि फेरी पछिल्लो २४ घन्टामा भारतमा दुई लाख ८२ हजार ९७० जनामा संक्रमण देखिएका छ । यसैगरी ४४१ जना संक्रमितको मृत्यु भएको छ ।
यही अवधिमा एक लाख ८८ हजार १५७ जना संक्रमणमुक्त भएका स्वास्थ्य मन्त्रालयले जनाएको छ। भारतमा सक्रिय संक्रमितको संख्या १८ लाख ३१ हजार रहेको छ ।
भारतमा ओमिक्रोन भेरियन्टबाट संक्रमित हुनेको संख्या ८ हजार ९६१ पुगेको छ।
प्रतिक्रिया दिनुहोस्