४ माघ, काठमाडौं । सर्वोच्च अदालतले भोलिदेखि माघ १८ गतेसम्म ६ प्रकारका सेवा मात्रै दिनेछ । जसमा बन्दीप्रत्यक्षीकरण तथा जरुरी प्रकृतिका निवेदनको सुनुवाइ हुनेछ ।
उच्च र जिल्ला अदालत, अरु न्यायाधीकरणहरुको हकमा स्थानीय परिवेश हेरेर आवश्यक निर्णय लिने भनी सर्वोच्चबाट निर्णय भएको छ ।
प्रतिक्रिया दिनुहोस्