Logo

काठमाडौंमा स्मार्ट लकडाउन – बिहेमा ५० जनासम्म उपस्थित हुन पाउने, अरु केके गर्न पाइन्छ ?



Spread the love

४ माघ, काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले उपत्यकामा स्मार्ट लकडाउन सम्बन्धी नयाँ आदेश जारी गरेको छ । काठमाडौँ उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।

जिल्ला प्रशासन कार्यालयका अनुसार सबै प्रकारका सभा जुलुस माघ मसान्तसम्मको लागि बन्द गरिएका छन् । यस्तै, धार्मिक वा सांस्कृतिक जात्रा, पर्व, विवाहलगायतका क्रियाकलापहरुमा ५० जनासम्म सहभागी हुन पाउने निर्णय गरेको छ ।

यस्तो छ आदेश:

प्रतिक्रिया दिनुहोस्