एजेन्सी। केहि दिन यता देखि भारतमा कोरोना संक्रमणमा कमी आएको छ । मंगलबार भारतमा कोरोनाका २ लाख ३८ हजार १८ जना संक्रमित थपिएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
सोमबारभन्दा २० हजारले संक्रमितको संख्यामा हो । पछिल्लो २४ घण्टामा थप ३१० जनाको मृत्यु भएको छ भने १ लाख ५७ हजार जना निको भएका छन् ।
पछिल्लो २४ घण्टामा भारतमा ओमिक्रोनका थप ८८९१ संक्रमण पुष्टि भएको छ।
प्रतिक्रिया दिनुहोस्