३ माघ, काठमाडौं । स्वास्थ्य कार्यालय काठमाडौंले १७ वटा ठाउँबाट कोरोनाविरुद्धको थप एक अतिरिक्त मात्रा खोप (बुस्टर डोज लगाउदैछ ।८ वटा सरकारी र ९ वटा निजी अस्पतालबाट खोप दिन शुरु गरिएको हो ।
तत्कालका लागि अग्रपंक्तिमा काम गर्नेहरुलाई बुस्टर मात्रा दिइने स्वास्थ्य कार्यालयले जनाएको छ।
यी स्थानबाट लगाइदैँछ बुस्टर डोज
नेपाली सेनाको अस्पताल
नेपाल प्रहरी अस्पताल
सशस्त्र प्रहरी अस्पताल
त्रिवि शिक्षण अस्पताल
वीर अस्पताल महावौद्य
परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली
टेकु अस्पताल
निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वर
सुभेक्षा अस्पताल सितापाइला
जनमैत्री अस्पताल
पिपुल्स डेन्टल कलेज
नर्भिक अस्पताल थापाथली
नोभेल अस्पताल सिनामंगल
बयोधा अस्पताल बल्खु
शहीद मेमोरियल अस्पताल कलंकी
प्रतिक्रिया दिनुहोस्