Logo

सात महिनापछि भारतमा एकैदिन एक लाख बढीमा कोरोना संक्रमण



Spread the love

एजेन्सी । भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्ररुपमा फैलिरहेको छ। ओमिक्रोन संक्रमितको संख्या ३ हजार नाघेको छ भने सात महिनापछि भारतमा एकैदिनमा एक लाख बढीमा संक्रमण देखिएको छ ।

बिहीबारको तुलनामा संक्रमण दर २८।८ प्रतिशत हो। बुधबार ९० हजार बढीमा संक्रमण देखिएको थियो।

पछिल्लो २४ घन्टामा कोरोनाबाट थप ३०२ जनाले ज्यान गुमाएका छन्।

प्रतिक्रिया दिनुहोस्