२२ पुस, काठमाडौं । एएफसी फुटसल एसियन कप छनोटमा नेपाल समूह ‘बी’मा परेको छ । बिहीबार भएको ‘ड्र’ मा नेपाल उज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान रहेको समुहमा परेको हो।
प्रतियोगिताका लागि नेपालका मुख्य प्रशिक्षक गोरव बस्नेतले सोमबार ३२ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् ।
प्रतिक्रिया दिनुहोस्