एजेन्सी । कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन तीव्र रुपमा फैलिएपछि हप्ताको दुई दिन कर्फ्यू लगाइएको छ । सङ्क्रमण बढेपछि दिल्ली सरकारले शनिवार र आइतबार कर्फ्यू लगाइएको हो ।
दिल्लीका उपमुख्यमन्त्री मनीष सिसोदियाले पत्रकार सम्मेलन गर्दै अत्यन्त जरुरी काम भएमात्रै घरबाहिर निस्किन आग्रह गरेका छन् भने मास्कबिना कसैले पनि यात्रा गर्न पाउने छैन ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्