एजेन्सी । काजकिस्तानका राष्ट्रपति कास्यम जोमार्त तोकायेभले देशव्यापी विरोध प्रदर्शन भइरहेपछि मन्त्रिपरिषद विघटन भएको घोषणा गरेका छन्। उनले बुधबार मन्त्रिपरिषद् विघटन गरेका हुन्।
विद्युतको मूल्य बृद्धि भएपछि त्यसको विरोधमा देशव्यापी आन्दोलनका कार्यक्रमहरु रहेको थियो । उनले अल्माटी र पश्चिमी प्रान्त माङगीस्टाउमा संकटकाल लागू गरिएको घोषणा समेत गरेका छन्।
प्रतिक्रिया दिनुहोस्