Logo

बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक २८ गतेसम्म स्थगित



Spread the love

२१ पुस, काठमाडौँ । प्रतिनिधि सभाको बिहीबारका लागि बोलाइएको बैठक स्थगित गरिएको छ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरू काठमाडौं बाहिर जानुपर्ने भएकाले संसद् बैठक स्थगित गर्न आग्रह गरेपछि २८ गते दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।

यसअघि माओवादीको आग्रहमा पुस १८ गते बोलाइएको बैठक २२ गतेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्