Logo

कोरोना सङ्क्रमण फैलन नदिन सतर्कता अपनाउँ – स्वास्थ्य मन्त्रालय



Spread the love

१८ पुस, काठमाडौँ । सरकारले कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलन नदिनका लागि आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सबै जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश स्वास्थ्य निर्देशनालय र पालिकालाई परिपत्र गर्दै ओमिक्रोन थप फैलन नदिन थप सावधानी अपनाउन निर्देशन दिएको हो ।

प्रतिक्रिया दिनुहोस्