एजेन्सी । दक्षिण अफ्रिकाका पूर्वकप्तान तथा विकेटकिपर ब्याट्सम्यान क्विनटन डी ककले टेस्ट क्रिकेटबाट सन्यास लिएका छन् । डीले टेस्ट सिरिजको पहिलो खेलमा भारतसँग ११३ रनले पराजित भएपछि टेस्टबाट सन्यास लिने निर्णय गरेका हुन् ।
डी ककले परिवारलाई थप समय दिने भन्दै टेस्टबाट सन्यास लिएको दक्षिण अफ्रिका क्रिकेटले जनाएको छ ।
२९ ककले वर्षीय दक्षिण अफ्रिकाका लागि ५४ टेस्टमा ३ हजार ३०० रन बनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्