Logo

प्रधानन्यायाधीश राणाले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित



Spread the love

७ पुस, काठमाडौँ । बुधवार प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले बोलाएको न्याय सेवा आयोगको बैठक स्थगित गरिएको छ । आयोगका सदस्य रहेका लोक सेवा आयोग अध्यक्ष काठमाडौँ बाहिर रहेको हुदाँ बैठक स्थगित गरिएको न्याय परिषद् सचिवालयका प्रवक्ता मानबहादुर कार्कीले बताएका छन्।

साथै, नेपाल बार एसोसिएसनका पदाधिकारीहरूले मङ्गलवार आयोगमा सदस्यहरु बैठकका सहभागी नहुन आग्रह गरेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्