Logo

अमेरिकामा ओमिक्रोनको संक्रमण तिब्र, पहिलो मृत्यु पुष्टि



Spread the love

एजेन्सी। कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमणबाट अमेरिकामा पहिलो मृत्यु पुष्टि भएको छ । त्यहाँको टेक्सस राज्यमा मृत्यु पुष्टि भएको अमेरिकी संचारमाध्यमले जनाएका छन् ।

खोप नलगाएका ती व्यक्तिको उमेर ५० देखि ६० वर्ष मानिएको छ । अमेरिकामा ओमिक्रोनको संक्रमित संख्यामा व्यापक वृद्धि भैरहेको छ ।

राष्ट्रपति बाइडेनले मंगलबार देशवासीलाई सम्बोधन गर्ने तयारी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्