५ पुस, काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) र क्रिकेटरबीचको विवादका विषयमा नेपाली क्रिकेट खेलाडी सङ्घ (सिप्यान)ले ध्यानाकर्षण भएको जनाएको छ ।
सिप्यानले विज्ञप्ति निकालेर क्यान र खेलाडीबीच भएको तिक्तता मेटाइ खेलाडीको मनोबल उच्च बनाइ राख्न ध्यानाकर्षण गराएको हो ।
प्रतिक्रिया दिनुहोस्