४ पुस, काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने भएको छ।प्रधानमन्त्री देउवाले एमसीसी लगायतका विषयमा छलफल गर्न आज अपरान्ह सर्वदलीय बैठक बोलाएका छन्।
तर, एमालेले भने उक्त बैठकमा सहभागी नहुने जनाएको छ।
नेकपा एकीकृत समाजवादी समेतलाई बैठकमा बोलाइएपछि एमालेले बैठमा सहभागी नहुने प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिए।
प्रतिक्रिया दिनुहोस्