२ पुस, काठमाडौँ । सरकारले काठमाडौं उपत्यकामा आइतबार (पुस ४ गते) सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले उधौली पर्व, योमरी पुन्ही– ज्यापु दिवस (धान्य पूर्णिमा)को अवसरमा बिदा तथा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
प्रतिक्रिया दिनुहोस्