२ पुस, काठमाडौँ । साफ यू-१९ महिला च्याम्पियनसिपअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले शुक्रबार भूटानसँग प्रतिस्पर्धा गर्दैछ। नेपाल र भूटानबीचको खेल नेपाली समयअनुसार साँझ ७ बजे सुरु हुनेछ।
२ खेलमा ४ अंक भएको नेपाललाई शीर्ष दुईमा स्थान बनाउने सम्भावना कायम राख्न यो खेलमा जीतको विकल्प छैन। भूटानको दुई खेलबाट ३ अंक छ।
प्रतिक्रिया दिनुहोस्