१ पुस, काठमाडौँ । मीनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिएका छन्। नेपाली कांग्रेसको महामन्त्रीमा उम्मेदवारी दिएका उनले पराजित हुने संकेत देखिएपछि राजीनामा घोषणा गरेका हुन् ।
महामन्त्री पदको प्रारम्भिक परिणामबाट नै स्पष्टरूपमा प्राप्त सन्देशलाई दृष्टिगत गर्दै रक्षामन्त्रीको पदबाट राजीनामा दिने निर्णय लिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्