काठमाडौँ । अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलिदेखि खुल्ने भएको छ। अष्ट्रेलियन सरकारले भोलिबाट सीमा खोल्न लागेको हो।
कोरोनाभाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन देखिएपछि यसअघि डिसेम्बर १ देखिनै अन्तर्राष्ट्रिय सिमाना खुला गर्ने निर्णय गरेको थियो ।
प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पुरा गरेर अष्ट्रेलिया आउनसक्ने विषयमा कुनै फेरबदल नगरिएको स्पष्ट पारे।
प्रतिक्रिया दिनुहोस्