एजेन्सी । साउथ अफ्रिकाविरुद्धको टेस्ट सिरज अगाडि भारतलाई धक्का लागेको छ। रोहित शर्मा अभ्यासका दौरान चोट बोक्न पुगेपछि तीन टेस्टको सिरिजबाट बाहिरिएका हुन्।
उनको स्थानमा गुजरातका ब्याट्सम्यान प्रियांक पांचाललाई १८ सदसिय टीममा सहभागि गराइएको छ।
चोटका कारण रोहितले यसअघि अस्ट्रेलियाविरूद्धको सुरुवाती दुई टेस्ट गुमाएका थिए।
प्रतिक्रिया दिनुहोस्