२७ मंसिर, काठमाडौँ। कोरोनाभाइरसविरुद्धको मोडर्ना खोपको थप १९ लाख ६५ हजार ६०० डोज नेपाल आइपुगेको छ । कोभ्याक्स सुविधामार्फत मोडर्ना खोपको तेस्रो लर्ड आइतबार बिहान सवा ९ बजे नेपाल आइपुगेको स्वास्थ्य सेवा विभाग बाल स्वास्थ्य महाशाखाले जानकारी दिएको छ ।
सरकारले यो खोप उक्त खोप १२ देखि १७ वर्षसम्मका बालबालिकालाई ४ पुस देखि लगाउने योजना बनाएको छ ।
प्रतिक्रिया दिनुहोस्