२६ मंसिर, काठमाडौँ । नेपाली कांग्रेसको जारी १४ औँ महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएका युवराज न्यौपानेले उम्मेदवारी फिर्ता लिएका छन् । उनले आइतबार उम्मेदवारी फिर्ता लिएका हुन्।
उम्मेदवारी फिर्ता लिँदै आफ्नो अजेण्डा सभापतिका अर्का उम्मेदवार शेखर कोइराला टिमबाट सम्बोधन हुने देखिएकाले समर्थन फिर्ता लिएको उनले बताए।
प्रतिक्रिया दिनुहोस्