एजेन्सी । रोहित शर्मा भारतीय एकदिवसीय टोलीका कप्तान बनेका छन्। भारतीय क्रिकेटको सर्वोच्च निकाय बिसीसीआईको छनोट समितिले उनलाई दक्षिण अफ्रिकाविरुद्धको एकदिवसीय सिरिजअघि विराट कोहलीको स्थानमा कप्तानको जिम्मेवारी दिइएको हो ।
कोहली पाँच वर्षयता भारतीय एकदिवशीय टोलीको कप्तान रहेका थिए। रोहितलाई टेस्ट टोलीमा पनि उपकप्तानको जिम्मेवारी दिइएको छ। टेस्ट टोलीमा कोहली नै कप्तान यथावत छन्।
प्रतिक्रिया दिनुहोस्