१६ मंसिर, काठमाडौँ । राप्रपाको महाधिवेशनमा नायिका रेखा थापाले महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी छन् । उनले काठमाडौँमा भइरहेको महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै शीर्ष नेताहरू आफूभन्दा खत्रा कलाकार रहेका टिप्पणी गरेकी छन्।
राजेन्द्र लिङ्देन समूहबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेकी उनले नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्ने बताए पनि पुरानै नेतालाई जिताउने परिपाटी अन्त्य नगरेसम्म पार्टी राम्रो हुन नसक्ने बताइन् ।
प्रतिक्रिया दिनुहोस्