Logo

अत्यावश्यक नपरी विदेश नजानू – स्वास्थ्य मन्त्रालय



Spread the love

१५ मंसिर, काठमाडौँ। सरकारले विदेशमा तीव्र गतिमा फैलिरहेको कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिमलाई ध्यानमा राखेर अत्यावश्यक काम नपरी विदेश नजान आग्रह गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै ओमिक्रोन भेरियन्टको संक्रमणलाई मध्यनजर गर्दै अत्यावश्यक काम बाहेक विदेश भ्रमण नगर्न र सावधानी अपनाउन अनुरोध गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्