Logo

पेरिस र सिंगापुरलाई पछाडी पार्दै तेल अभिभ बन्यो विश्वकै महँगो शहर



Spread the love

एजेन्सी । इजरायली शहर तेल अभिभ विश्वकै सबैभन्दा महँगो सहर बनेको छ । तेल अभिभ बस्नका लागि विश्वकै सबैभन्दा महँगो सहर बनेको हो ।

महँगोका दृष्टिले तेल अभिभ पहिलो पटक विश्वको पहिलो स्थानमा पुग्न सफल भएको एक अध्ययनले देखाएको छ। ‍इजरायलको राष्ट्रिय मुद्रा शेकेल डलरभन्दा शक्तिशाली देखिएको सर्वेक्षणमा जनाइएको छ ।

त्यहाँ यातायात र खाद्यन्नको मूल्य पनि अन्य सहरको तुलनामा बढी देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्