Logo

प्रधानन्यायाधीश राणाले बोलाए फुलकोर्ट, असन्तुष्ट न्यायाधीश पनि सहभागी हुने



Spread the love

२ मंसिर, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको फुलकोर्ट (पूर्ण बैठक) बोलाएका छन् । दिउँसो एक बजेका लागि बैठक बोलाइएको सर्वोच्च अदालतले जनाएको छ।

यसअघि असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची रहेको छ ।

प्रतिक्रिया दिनुहोस्