Logo

धर्ना छल्दै सर्वोच्चभित्र छिरे प्रधानन्यायाधीश राणा



Spread the love

२८ कात्तिक, काठमाडौं । कानून व्यवसायीहरुको अवरोधकाबीच प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालतभित्र छिरेका छन् । उनी एक नम्बर गेट प्रयोग गरेर सर्वोच्च अदालतभित्र प्रवेश गरेका हुन् ।

राणालाई रोक्नका लागि नेपाल बार एसोसिएसनले शुक्रबार बिहान साढे ९ बजेदेखि नै सर्वोच्चको मूल गेटमा धर्ना दिइरहेका थिए।

चोलेन्द्र सर्वोच्च प्रवेश गरिसकेपछि पनि वकिलहरुले पूर्वनिर्धारित कार्यक्रमअनुसार अदालतमा धर्ना दिने कार्यक्रम जारी राखेका छन् ।

प्रतिक्रिया दिनुहोस्