Logo

प्रधानन्यायाधीश जबराले तोके आफ्नो एकलसहित १० वटा इजलास



Spread the love

२३ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सबै किसिमका मुद्दाको पेसी तोकेका छन् । मंगलबारका लागि तोकिएको पेसीमा उनले आफूलाई समेत एकल इजलासमा पेसी तोकेका छन् । उनले आफ्नो एकल इजलाससहित अन्य ९ वटा इजलास तोकेका हुन्।

बन्दी प्रत्यक्षीकरणको निवेदनबाहेक अरु मुद्दाको पेसी नतोक्ने र आफूलाई पनि इजलास नतोक्ने अघोषित सहमति गरेका प्रधानन्यायाधीश जबराले मंगलबार त्यो सहमति तोडेका छन् ।

प्रतिक्रिया दिनुहोस्