Logo

प्रधानन्यायाधीश जबराले दिए अन्तरिम आदेश



Spread the love

१४ कात्तिक, काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आइतबार मुद्दा सुनुवाइ गरेका छन् । प्रधानन्यायाधीश जबराले मध्यान्हपछि आफ्नो इजलासमा पेसीमा राखिएका दुईवटा रिटको सुनवाइ गर्दै आदेश जारी गरेका छन् ।

जबराले एउटा रिटमा अन्तरिम आदेश जारी गरेका छन् भने अर्को एउटा रिट हेर्दाहेर्दैमा सकिएको सर्वोच्च अदालत प्रशासनले जनाएको छ ।

सर्वोच्च अदालतका १९ जना न्यायाधीश उनको राजीनामा मागेर अघोषित इजलास बहिष्कारमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्