१४ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा इजलासमा बसेका छन्। प्रधानन्यायाधीश जबराको इजलासमा चितवन जिल्ला अदालतविरुद्ध दायर रिट निवेदनमाथि सुनुवाइ भइरहेको छ ।
सर्वोच्च अदालतका बाँकी न्यायाधीशहरु भने छलफलमै रहेका छन् । आइतबार राणाको राजीनामाको माग गर्दै कानुनविद्हरुले सर्वोच्च परिसरमा आन्दोलन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्