Logo

चीनमा फेरि लकडाउन



Spread the love

एजेन्सी। पछिल्लो समयमा चीनमा कोरोना भाइरसको नयाँ स्वरुप डेल्टा भाइरस देखिएको छ । कोरोनाभाइरसको संक्रमण फैलिएपछि चीनको गान्सु प्रान्तमा लकडाउन घोषणा गरिएको छ । मंगलबार ४० लाख मानिसहरुको बसोबास रहेको लान्जहोउ सहरमा लकडाउन घोषणा गरिएको हो ।

लान्जहोउका बासिन्दालाई अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन भनिएको छ । सो सहरमा कोभिडका २९ जना नयाँ संक्रमित भेटिएका छन् ।

प्रतिक्रिया दिनुहोस्