Logo

सुरु भयो प्रधानन्याधीश जबरा र सर्वोच्चका १५ न्यायाधीशहरुबीचको छलफल



Spread the love

९ कात्तिक, काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र सर्वोच्चका १५ न्यायाधीशहरुबीचको छलफल सुरु भएको छ । उनीहरु सामुहिक धारणा राख्ने भन्दै मंगलबार बिहान ११ बजे प्रधानन्यायाधीशको च्याम्बरमा पुगेका थिए ।

प्रधानन्यायाधीश जबरा विवादमा परिरहेको बेला धेरै पक्षबाट उनको राजीनामाको माग उठीरहेको छ । उता प्रधानन्यायाधीश जबराले भने मंगलबार नै १५ जना न्यायाधीशलाई ८ वटा इजलास तोकिएिका थिए ।

प्रतिक्रिया दिनुहोस्