Logo

बिदा कटाएर सर्वोच्च अदालत फर्के दुई न्यायाधीश



Spread the love

९ कात्तिक, काठमाडौँ । बिदा बसेका दुई न्यायधीश सर्वोच्च अदालत फर्केका छन् । न्यायालयमा संकट गहिरिँदै गएपछि न्ययायधीश कुमार चुडाल र नहकुल सुवेदी मंगलबारबाट अदालत फर्केका हुन् ।

न्यायायाधीश सुवेदीको एक साताको लागि र अर्का न्यायायाधशि चुडालले आगामी बिहीबारसम्मको बिदा लिएका थिए ।

यस्तै, अदालतभित्र देखिएको विवादका प्रमुख कारण राणा रहेको भन्दै असन्तुष्ट बनेका न्यायाधीशहरुले प्रधानन्यायाधीश राणालाई भेट्न लागेका छन्।

प्रतिक्रिया दिनुहोस्