Logo

पहिलो हाफमा इरानसँग नेपालको बराबरी



Spread the love

८ कात्तिक, काठमाडौँ । एएफसी यू-२३ च्याम्पियनसिप छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपाल इरानसँग प्रतिस्पर्धा गरिरहेको छ ।

ताजिकिस्तानमा भइरहेको खेलको पहिलो हाफ सकिँदा दुवै टोलीबाट गोल हुन सकेको छैन। इरानले १७ औँ मिनेटमा प्राप्त पेनाल्टीलाई सदुपयोग गर्न सकेन।

प्रतिक्रिया दिनुहोस्