Logo

बंगलादेशविरूद्ध नेपाल १-० गोलले पछाडी



Spread the love

२७ असोज, काठमाडाैँ । साफ च्याम्पियनसिप अन्तर्गतको बंगलादेश विरूद्धको खेलमा नेपाल पछि परेको छ । समूह चरणको अन्तिम खेलको पहिलो हाफको आठाैँ मिनेटमा बंगलादेशले गोल गरेपछि नेपाल १-० गोल अन्तरले पछि परेको हो ।

बंगलादेशका लागि सुमोन रेजाले गोल गरेका थिए ।

नेपालले आजको खेलका पराजय व्यहोरे प्रतियोगिताबाटै बाहिरिने छ । तर, जित वा बराबरी भएको अवस्थामा नेपालले साफ च्याम्पियन्सिपको फाइनलमा स्थान बनाउनेछ ।

प्रतिक्रिया दिनुहोस्