Logo

चर्चित हास्यकलाकार मनोज गजुरेल दोस्रो विवाह बन्धनमा बाँधिए



Spread the love

२५ असोज, काठकाडौँ। चर्चित हास्यकलाकार मनोज गजुरेल विवाह बन्धनमा बाँधिएका छन् । गजुरेलले सोमबार सामाजिक संजालमा एक पोष्ट गर्दै आफुले न्याय सेवाकी अधिकृत मञ्जु पोखरेलसँग विवाह गरेको जानकारी दिएका हुन्।

उनको ४ वर्ष अगाडि मीना ढकालसँग सम्बन्धविच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्