Logo

आईपीएल – एलिमिनेटरमा कोलकाता र बेङ्ग्लोर भिड्दै



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको एलिमिनेटरमा कोलकाता नाइट राइडर्सले रोयल च्यालेञ्जर्स बेङ्ग्लोरसँग प्रतिस्पर्धा गर्दैछ । सारजाहमा खेल आज बेलुका पौने ८ बजे बाट सुरु हुनेछ ।

आजको विजेताले फाइनल प्रवेशका लागि दिल्लीसँग खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस्