Logo

लुम्बिनी प्रदेश सरकारका नवनियुक्त ६ मन्त्री र ४ राज्यमन्त्री लिए सपथ



Spread the love

२४ असोज, रूपन्देही। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले नयाँ मन्त्री नियुक्त गर्दै १७ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका छन् ।नवनियुक्त सबै मन्त्रीहरुले आइतबार नै प्रदेश प्रमुख कार्यालयमा आयोजित कार्यक्रममा पद तथा गोपनियताको शपथ लिएका हुन् ।

६ मन्त्रीलाई प्रदेश प्रमुख अमिक शेरचनले र ४ राज्यमन्त्रीलाई मुख्यमन्त्री केसीले शपथ गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्