Logo

आईपीएल – फाइनल प्रवेशका लागि दिल्ली र चेन्नई भिड्दै



Spread the love

एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको पहिलो क्वालिफायरमा दिल्ली क्यापिटल्स र चेन्नई सुपर किङ्ग्स प्रतिस्पर्धा गर्दछ। खेल आज दुबईमा बेलुका पौने ८ बजे बाट सुरु हुनेछ ।

समूह चरणमा शीर्ष दुईमा रहेका दिल्ली र चेन्नई फाइनल प्रवेशका लागि पहिलो क्वालिफायरमा खेल्न लागेका हुन् ।

मुम्बई इन्डियन्स, पञ्जाब किङ्ग्स, सनराइजर्स हैदराबाद र राजस्थान रोयल्स बाहिरिएका छन् ।

प्रतिक्रिया दिनुहोस्