Logo

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासमको मत लिदैँ



Spread the love

२४ असोज, काठमाडौँ। आइतबार बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने भएकी छन् । गत भदौ २ गते मुख्यमन्त्री नियुक्त शाक्यले नेकपा एमाले विभाजनका कारण अल्पमतमा परेपछि संसदबाट विश्वासको मत लिने भएकी हुन् ।

गत शुक्रबार मुख्यमन्त्री शाक्यका प्रमुख राजनीतिक सल्लाहकार माधव अर्यालले विश्वास मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयका सचिव कृष्णहरि खड्का मार्फत दर्ता गराएका छन् ।

कार्य व्यवस्थाको निर्णय अनुसार मुख्यमन्त्री आजै ३ बजे बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत सम्बन्धी प्रस्ताव अघि बढाउने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्