Logo

देशभर थप ७६४ मा कोरोना संक्रमण पुष्टि , १० जनाको मृत्‍यु



Spread the love

२२ असोज, काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा ७६४ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ९९७ पुगेको छ ।

९ हजार ४ सय ६६ पीसीआर परीक्षण गर्दा ७१५ जना र १ हजार २२२ एन्टिजेन परीक्षण गर्दा ४९ गरी ३ हजार ७६४ जनामा कोरोनाको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ भने १ हजार ३३ जना निको भएका छन् ।

प्रतिक्रिया दिनुहोस्