Logo

प्रधानमन्त्री देउवा नेतृत्वको सरकारले पायो पूर्णता, यी हुन् नयाँ मन्त्रीहरु



Spread the love

२२ असोज, काठमाडौँ। प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद विस्तार गरेका छन्। आज प्रधानमन्त्री देउवाले झन्डै तीन महिनापछि मन्त्रिपरिषद विस्तार गरेका हुन्।

२५ सदस्यी मन्त्रिपरिषद्मा ३ जना राज्यमन्त्री रहेका छन् । यी हुन् मन्त्रीको सूची:

प्रतिक्रिया दिनुहोस्