Logo

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी हेरफेर, रामकुमारी झाँक्रीबाट सर्यो खतिवडामा



Spread the love

२२ असोज, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) ले रामकुमारी झाँक्रीलाई दिने भनिएको मन्त्रालय हेरफेर भएको छ ।

यसअघि झाँक्रीलाई दिने भनिएको स्वास्थ्य तथा जनसंख्यामन्त्री पद विरोध खतिवडालाई दिने तयारी भइरहेको हाे ।

झाँक्रीले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकासमध्ये एक पाउने भएकी छन्।

भवानी खापुङलाई स्वास्थ्य राज्यमन्त्री बनाइने भएको छ।

प्रतिक्रिया दिनुहोस्