Logo

आईपीएल – शीर्ष स्थानको दिल्लीले बेङ्ग्लोरको सामाना गर्दा हैदराबादले मुम्बईसँग भिड्दै



Spread the love

एजेन्सी । इण्डियन प्रिमियर लिग ९आईपीएल० क्रिकेटमा आज दुई खेल हुँदैछ । बेलुका पौने आठ बजे सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा प्रतिस्पर्धा गर्नछ भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले दिल्ली क्यापिटल्स सँग खेल्नेछ ।

१३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क जोड्दै तालिकाको तेस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्