Logo

साहित्यतर्फको नोबेल पुरस्कार गुर्नाहलाई



Spread the love

एजेन्सी। यस वर्षको साहित्यतर्फको नोबेल पुरस्कार बेलायतमा बसोबास गर्ने अब्दुलराजाक गुर्नाहलाई दिने घोषणा गरिएको छ । बिहीवार उपनिवेशवादको प्रभावको समझौता र भावुक चित्रणको लागि गुर्नाहलाई पुरस्कार दिइएको नोबेल एकेडमीले जनाएको छ ।

गुर्नाहका १० वटा उपन्यास र अनेकौं कथाहरू प्रकाशित छन् । शरणार्थीको समस्या उनका सबै कृतिमा भेटिन्छ ।

सन् १८४८ मा तान्जानियाको जन्जिबार टापुमा जन्मेका गुरनाह शरणार्थीका रूपमा सन् १९६० को दशकको अन्त्यतिर बेलायत आएका थिए ।

प्रतिक्रिया दिनुहोस्