Logo

एमालेका नेता जोशी एकीकृत समाजवादीमा प्रवेश



Spread the love

२१ असोज, काठमाडौं । नेकपा एमालेका सुदूरपश्चिम अध्यक्ष भानुभक्त जोशी नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।राजधानीमा आयोजित एक कार्यक्रममा अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरुले जोशीलाई स्वागत गरेका हुन्।

जोशीले बिहीबार नै नेकपा एमालेको केन्द्रीय सदस्यबाट राजीनामा दिएको जानकारी दिए । पार्टीको विवाद समाधानका लागि भएको १० बुँदे सहमति र अन्तरपार्टी निर्देशनको पालना नभएकाले एमाले छाडेको जोशीले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्